उपचारका लागी सहयोगी हातहरुद्धरा, क्यान्सर विरामीलाई उपचारका लागी सहयोग प्रदान

११ बर्षिय क्यान्सररोगबाट ग्रसित बालक, अमन धामी   उपचारका लागी सहयोगी हातहरु को अध्यक्ष, समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठ, तर्फबाट रु. १५००० रकम सहयोग  प्रदान गर्नु भयो । 

 

यसै गरी हजूरहरु पनि सहयोग गर्न चाहानुहुन्छ 

११ बर्षिय क्यान्सररोगबाट ग्रसित बालक "अमन धामी" को

दयनीय आर्थिक अबस्थाको कारण उपचारमा कठिनाई भईरहेको छ।

यहाँहरुको सानो आर्थिक सहयोगले उनको सफल उपचार हुनसक्छ।

यहाँहरु सबैमा सादर निबेदन - सक्दो सहयोग गरौ ।

BANK DETAILS

BANK : NMB BANK LIMITED

A/C NAME : HELPING HANDS FOR REMEDIES NEPAL

A/C NUMBER : 0120058747000011

BIC/SWIFT Code : NMBBNPKA