शुसिला गोपाल फण्ड बाट प्राप्त रकम रु.१५००० (रकम पन्ध्र हजार) आन्द्राको क्यान्सर बाट पिडित विरामीलाई सहयोग

शुसिला गोपाल फण्ड बाट प्राप्त रकम रु.१५००० (रकम पन्ध्र हजार) आन्द्राको क्यान्सर बाट पिडित विरामी सरविषा महर्जन लाई उपचारका लागि, उपचारका लागि सहयोगी हातहरु मर्फत सहयोग भएकोमा धन्यबाद ।