ट्यूमर  विरामीलाई उपचारका लागी सहयोग

बिरामी पार्वती भण्डारी पौडेल, दोलखा बस्ने ट्यूमर  विरामी ( Left Knee ),  भएको र उहाँ को उपचारको  लागी,
समाजसेवी तथा उपचारका लागी सहयोगी हातहरु, अध्यक्ष श्रीमती स्वरुपा श्रेष्ठ द्धारा, ट्यूमर  विरामी को उपचारका लागी बिरामीलाई रु.10,000 (दस हजार ) सहयोग गर्नुभयो ।