सप्तरी को मधुपट्टी स्वास्थ  चौकीमा  निशुल्क हेल्थ Camp, सफलता पुर्बक  सम्पन्न भयो ।

२०८०-०९-१४ गते सुरुङ्गा नगरपालिका, सप्तरी को मधुपट्टी स्वास्थ  चौकीमा  निशुल्क हेल्थ Camp,

Nepal Cancer Hospital & Reserch Center, सुरुङ्गा नगरपालिका को मेयर  श्री. गिता चौधरी को सहकार्य मा  सफलता पुर्बक  सम्पन्न भयो । 
स्वास्थ चेकअप को लागि ५०० जना भन्दा बढीको सहभागीता थियो ।

यसमा Papsmear Test -260

VIA Test -50

Minor Operation  - 2

 Prostate Ultrasount- 10 को सफलता  पुर्बक  स्वास्थ जाँच तथा  उपचार सम्पन्न भयो  ।

 

 

यस स्वास्थ Camp मा सहयोग गर्ने  डाक्टर

Dr. Shirish lal Shrestha (General Physician)
Dr. Anusha Sharma
(Gyan ecology)
Dr. Sagar Thapa
(Radiology)
Dr. Jagannath Chaudhary
(Surgery)

यस Camp को लागी  सहयोग गर्नुहुने  डाक्टर, नर्स  तथा स्वमसेबकहरु मा हृदयदेखि धन्यवाद ।