समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठलाई अतिथी निमन्त्रणा गरी उहाँको हातबाट प्रमाणपत्र वितरण गरियो

नक्कली खुट्टा वितरण, 
पशुपति मारवाडी सेवा सघं, कार्यक्रममा उपचारका लागि सहयोगी हातहरुको संस्थापक तथा समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठलाई अतिथी निमन्त्रणा गरी उहाँको हातबाट प्रमाणपत्र वितरण गरिएको छ ।