समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठ द्धारा क्यान्सर उपचारका लागी सहयोग प्रदान

बिरामी उमा श्रेष्ठ र उहाँको आफन्त बाट नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , Board of Director तथा उपचारका लागी सहयोगी हातहरु का अध्यक्ष तथा समाजसेवी श्रीमती  स्वरुपा श्रेष्ठ लाई बिरामीको  उपचार को लागि सहयोग अपिल गर्नुभयो ।

बिरामी उमा श्रेष्ठ लाई  स्तन क्यान्सर  बिरामी को लागि यस अस्पताल, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, तर्फबाट निसुल्क शल्यक्रिया तथा  Bed charge, Doctor charge  अस्पताल व्यवस्तापन समिती तथा डा.प्रफुल्ल टिम, डा.बिकास, डा.आनन्द  बाट विरामीको निशुल्क उपचार गरिएको छ ।

श्रीमती स्वरुपा श्रेष्ठ को तर्फबाट  बिरामी को उपचार को लागि आर्थिक सहयोग रु.33188 सहयोग प्रदान गर्नुभयो ।