नेपाल चेम्बर अफ कमर्स मा कार्यकारी सदस्यमा मनोनित, श्रीमती स्वरुपा श्रेष्ठलाई  हार्दिक बधाई ।

नेपाल चेम्बर अफ कमर्स मा कार्यकारी सदस्यमा मनोनित हुनुभएको यस उपचारका लागि सहयोगी हातहरुको अध्यक्ष स्वरुपा श्रेष्ठलाई हार्दिक बधाई । 


उहाँले समाजिक कार्य तथा नेपाल को स्वास्थ्य सेवामा धेरै योगदान दिनु भएको छ ।