लायन्स क्लव अफ काठमाडौँ क्यापिटल, द्धारा क्यान्सर पिडित विरामी बालकहरुको उपचारका लागी सहयोग प्रदान

उपचारका लागी २ बिरामी बालक
शिबम ठाकुर (१४ वर्ष)
निरज बुडा मगर (९ वर्ष) को नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धी ललितपुरका  डा. अञ्जली पण्डित ले  उपचारका गर्दै आउनु भएको छ । 


बिरामी को उपचारका क्रममा  बिरामी को आर्थिक अवस्था कम्जोर भएको र बिरामीको सहयोग को लागि लायन्स क्लव अफ काठमाडौँ क्यापिटल को तर्फबाट बिरामीको सहयोगका लागी, 
उपचारका लागी सहयोगी हातहरु मार्फत प्रतेक  बिरामी लाई रु. २०,००० (बीस हजार) गरि जम्मा रमक रु.४०,००० (चालीस हजार)  सहयोग गर्नुभयो ।

यस सहयोगका लागी लायन्स क्लव अफ काठमाडौँ क्यापिटल को तर्फबाट:

Dev Sharma Paudel (Club President)

Ram Biswas Shah (Club Treasurer)

Pabitra Paudel

Ram g Parsad Gyawali

उहाँहरुलाई धेरै धेरै धन्यवाद, लायन्स क्लव अफ काठमाडौँ क्यापिटल ।