हार्दिक आभार तथा धन्यवाद Yukti Gurung

हार्दिक आभार तथा धन्यवाद।
सेवा नै धर्म हो
सहयोगी मनको धनी ,समाजसेवी अत्यन्तै मिहेनति , मिलनसार तथा बौद्धिक व्यक्तित्व Yukti Gurung हाल UK देखि बिरामी लाई रु.१,००,००० (अक्षरुपि रु एकलाख) सहयोग गर्नुभएको छ । उहाँलाई उपचारका लागि सहयोगी हातहरु बाट धेरै धेरै धन्यवाद । हजुरले चाल्नुभएको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन
सु स्वास्थ्य दिर्घायु उच्च प्रगतिको हार्दिक शुभकामना ।