फोक्सो सम्बन्धि,  बिरामीको उपचार का लागी सहयोग प्रदान

उपचारका लागी सहयोगी हातहरु, अध्यक्ष  श्रीमती स्वरुपा श्रेष्ठ द्वारा  

बिरामी धनकुटा निबासी शान्ति कुमारी राई को, फोक्सो सम्बन्धि  बिरामीको उपचारका लागी,  विरामी को आफन्तलाई सहयोग प्रदान गर्नुभयो ।