फागु पुर्णिमा होली पर्व २०८० चैत ११ गतेको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

फागु पुर्णिमा होली पर्व २०८० चैत ११ गतेको अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्दछ। यस वर्षको चैत ११ र १२ मा मनाइने फागु पुर्णिमा होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

श्रीमती स्वरुपा श्रेष्ठ
उपचारका लागी सहयोगी हातहरु 
अध्यक्ष