बिरामीको उपचारको लागी सहयोग गर्नुभएकोमा, उहाँहरुलाई धेरै धेरै धन्यवाद

बिरामी सुस्मा महर्जन को उपचार को लागी Inner Wheel Club of Buddhanagar (Register in int. Inner Wheel, UK) President : Taradevi Shrestha मार्फत  Manetary Help Donation  Rs.21000 बाट  सहयोग प्राप्त भयो उहाँहरुलाई धेरै धेरै धन्यवाद । 

यस सहयोग को लागि देउशी भैलो कार्यक्रमबाट प्राप्त भएको रकम IW Kritipur को तर्फबाट प्राप्त भएको हो ।

बिरामीको उपचारको लागी सहयोग गर्नुभएकोमा, उहाँहरुलाई धेरै धेरै धन्यवाद  ।