ब्लड क्यान्सर विरामीलाई, रिना राज भन्डारी मेमोरियल फन्ड बाट रु.२०००० सहयोग ।

रमेश घिमिरे, लमजुङ, ब्लड क्यान्सर विरामीलाई,
रिना राज भन्डारी मेमोरियल फन्ड बाट रु.२०,००० सहयोग प्रदान गर्नको निम्ति,
उपचारका लागी सहयोगी हातहरु मार्फत समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठद्धरा हस्तान्तरण गरियो ।