Event Date: 1 - aug - 2026

Time: 12:30:00

Address: Majestic Grand, Lalitpur

Map:
SUDIPTA Cancer Survivor Ramp Show - Volume IV
SUDIPTA Cancer Survivor Ramp Show - Volume IV "Cancer is also curable, there is life after cancer" (क्यान्सर निको हुन्छ र क्यान्सरपछिको जीवन पनि सुन्दर छ) भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा व्याप्त क्यान्सर सम्बन्धी भ्रम र डरलाई चिर्नु थियो।