१११ औ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल क्यान्सर सपोर्ट ग्रुप (Nepal Cancer Support Group )को आयोजनामा तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )र उपचारका लागि सहयोगी हातहरु (Upacharko Lagi Sahayogi Haatharu )को संयुक्त सहयोगमा २१ औ सुदिप्त क्यान्सर सर्भाइभर भेलाको आयोजना गर्यो।